जापान पठाउने भन्दै ठगी, ७ मुद्दामा १ करोड ३५ लाख ठगीमा समातिए एक युवा

१४ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध …