झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्‌घाटन भएको छ ।  जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्‌घाटन गरेका थिए । नेपालको पूर्वाधार क्षेत्रमा एक दशक लामो समयदेखि चर्चामा रहँदै आएको सो सुरुङमार्ग बनाउने औपचारिक निर्णय भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको […]