कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना गर्ने भएको छ। विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहका चार वटा कार्यक्रममा १० जना विदेशी विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सा विज्ञानमा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी […]