अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर रुडी जुलियानी गम्भीर बिरामी भएका छन्। अस्पतालमा भर्ना भएका उनको अवस्था “स्थिर तर गम्भीर” रहेको उनका प्रवक्ताले जानकारी दिएका हुन्। प्रवक्ता टेड गुडम्यानले सामाजिक सञ्जालमार्फत जुलियानीको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गरेका हुन्। उनले स्वास्थ्यसम्बन्धी थप विवरण भने खुलाएका छैनन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै जुलियानीको […]