‘नीति तथा कार्यक्रममा चुरेको खनिज उत्खननको कुरा छ, संरक्षण शब्दै छैन’

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे र तराईको तीव्र दोहन नरोकिने हो भने आगामी केही दशकभित्रै तराई पूर्ण रूपमा मरुभूमिमा परिणत हुने बताएका छन्। डा. यादवकै पालामा नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा राष्ट्रपति चुरे …