काठमाडौंमा डोजर चल्दा के भन्छन् प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्र झापा–५ का सुकुम्बासी?

'हामी सबैले सल्लाह गरेर उहाँलाई नै भोट दिएका थियौं। तर काठमाडौंमा डोजर चलेको देखेपछि हंसले ठाउँ छाडेजस्तो भएको छ।'