पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा बाधक बन्ने देखिन्छ- शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा बाधक बन्ने देखिएको टिप्पणी गरेका छन्।