काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याउँदा विवादास्पद चर्चा गरिएको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री शाहले फेरि आफ्नै कार्यालय मातहतमा ल्याएका हुन् । नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ मार्फत १८ वटा मन्त्रालयको कार्यविभाजन गर्दै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री कार्यालयको मातहत […]