काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्मको मतगणना अनुसार उनले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मतसहित दोस्रो स्थानमा रहेका छन्। यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ५१७ […]