भाेजपुरबाट उम्मेदवार बनेका एमाले सचिव राईका के छन् प्रतिबद्धता ?

नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।