ओली-बालेनलाई कन्काईको बाँसेपुल तर्न लाग्नेछ सय रुपैयाँ
५ फागुन, झापा । हुलाकी सडक अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काइ माइखोलाको अलपत्र पुलमुनी बाँसको भाटे पुल छ । पुलमा मोटरसाइकल र साइकल यात्रुको चाप छ, भाटे पुलको छेउमा बसेर यात्रुसँग …