निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ ।  हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट नेताहरूको आचरणका कारण जनतामा निराशा र असन्तोष पैदा भएको निर्वाचनबाट पुष्टि भएकाले नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको बताएका हुन् । कम्युनिस्टहरूले […]