काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज असोज २ गते बिहीवार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अहिले अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश […]