मधेशका प्रहरी चाैकीमा फर्किन सकेनन् प्रहरी

जेन–जीको आन्दोलनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त बनेका मधेश प्रदेशका प्रहरी युनिटहरूमा अझै प्रहरी परिचालन हुन सकेको छैन । गत मंगलबार जेन–जी पुस्ताको नाममा अराजक समूहले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी युनिटसहित सरकारी कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका थिए । आगजनीका कारण कतिपय प्रहरी युनिट पूर्ण रूपमा...