सीए पढ्न चाहनेका लागि गन्तव्य बन्दै प्राइम सीए, के-के छन् सुविधा ?

दश हजार तिरेपछि सिट बुकिङ पनि हुने र परीक्षा सकिएको एक हप्ताभित्र कक्षा लिन पाइने उनले बताए । यदि हप्ता दिन कक्षा लियर सीएलाई निरन्तरता दिन मन नलागेमा हजार रुपैयाँ मात्र काटेर बाँकी पैसा फिर्ता लैजान पाउने सुविधा प्राइममा छ ।