पुसमा बढेन घरजग्गा किनबेच, राजस्व यो वर्षकै उच्च

अघिल्लो महिना अर्थात् मंसिरको तुलनामा पुसमा घरजग्गाका कारोबार स्थिर भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।