विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय नेपाली राजनीतिमा चर्चाको केन्द्रमा रहेको छ । पुस २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनको तयारी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा नेतृतत्वको पक्षले गरिरहेको छ । उता शेरबहादुर देउवा र पूरर्णबहादुर खड्का नेतृतवको संस्स्थापनले उनीहरूलाई रोक्न काउन्टर गतिविधि गरिरहेको छ । तर, कांग्रेसको […]