सुगम संगीतमा राजेश पायलसँग जोडिए भुवन लोहनी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर अमेरिकामा बस्ने गीतकार तथा मोडल भुवन लोहानीले आधुनिक गीत ‘जुनसँग के दाजुँर ?’को भिडियो सार्वजनिक गरेका छन् । -