देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराईका अधिकांश स्थानमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बाँकी उच्च पहाडी–हिमाली भूभागमा […]