संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!

पाकिस्तानले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्ध विपरित भिषण गृहयुद्धमा फसेको लिबियाको लिबियन नेशनल आर्मीलाई (एलएनए) हतियार बेच्न लागेको छ।