पीडितको स्वीकृति लिएर मात्रै कैदी छाड्ने प्रावधान कार्यान्वयन नै नभई सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला

सर्वोच्च अदालतले पीडितको स्वीकृति लिएर मात्रै कैदीको कैद मिनाहा/ छुट गर्नुपर्ने प्रावधान कार्यान्वयन हुन नपाउँदै उल्ट्याएको छ।