आनन्द पोखरेल उपमहासचिव लड्ने

नेकपा एमालेको ११ औं महाधिवेशनमा आनन्दप्रसाद पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन्।