बच्चाले लिएको सरकारी सुविधाले अभिभावकको ग्रिन कार्ड प्रभावित हुने

ट्रम्प प्रशासनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत ‘पब्लिक चार्ज’ सम्बन्धी नयाँ र कडा संघीय नियम प्रकाशित गरेको छ। आगामी १८ सेप्टेम्बर २०२६ देखि कार्यान्वयनमा आउने गरी तय गरिएको यो नियमले अमेरिकामा बसोबास गरिरहेका वा आउन चाहने आप्रवासीहरूका लागि भिसा स्वीकृति, ग्रिन कार्ड र कानुनी स्थिति परिवर्तन प्रक्रियालाई थप जटिल बनाउनेछ। अमेरिकी आप्रवासन कानुनमा ‘पब्लिक चार्ज’ […]