काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३-८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो ।  ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छुट, सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनाहाको व्यवस्था गरेको छ […]