एमबाप्पेको टोलीमा ‘कुनै फ्रान्सेली खेलाडी छैनन्’ भनेपछि विवादमा स्पेनका पूर्वप्रधानमन्त्री

सन् २०११ देखि २०१८ सम्म स्पेनको प्रधानमन्त्री रहेका राजोयले एक अनलाइन पत्रिकामा लेखेको स्तम्भमा उक्त टिप्पणी गरेका हुन्।