कर हटाउन माग गर्नेले विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रतिफल सुनिश्चित हुने उत्पादनशील क्षेत्रमा मात्रै सार्वजनिक ऋण परिचालन गर्ने नीति लिएको बताएका छन्। अनुत्पादक क्षेत्रमा ऋण प्रयोग हुँदा सार्वजनिक ऋणको भार बढ्ने भएकाले अब उत्पादन र आर्थिक प्रतिफल दिने क्षेत्रमा लगानीलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे। राष्ट्रियसभाको बिहीबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले […]