काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य भएको टिप्पणी गरेकि छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख सचेतक थापाले गणेश नेपालीको निधन प्रतिश्रद्धाञ्जली अर्पण गर्दै राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउन बाध्य भएको र राज्य मुकदर्शक बनेको टिप्पणी गरेकी हुन् । २०७९ […]