केनको गोलमा इंग्ल्यान्डले फर्कायो बराबरी गोल

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको इंग्ल्यान्डले डीआर कंगोविरुद्ध बराबरी गोल फर्काएको छ । एटलान्टा स्टेडियममा जारी खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनको गोलमार्फत इंग्ल्यान्डले बराबरी गोल फर्काएको हो । एन्थोनी …