३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको ठुलो आशा थियो । युवाले नेतृत्व सम्हालेका बेला सामाजिक सुरक्षाको विषय पहिलेभन्दा न्यायोचित हुनेमा ज्येष्ठ नागरिक तथा सीमान्तकृत वर्ग ढुक्क थिए । लामो समयदेखिको राजनीतिक कुशासन, भ्रष्टाचार, बेरोजगारी र नातावादले जागेको चरम आक्रोशले भदौमा जेन–जी आन्दोलन भयो। ज्येष्ठ नागरिक, महिला, दलित र सीमान्तकृत सबैले पुराना […]