काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात् १८२ सिट ल्याए पनि प्रतिपक्षीलाई दिनुपर्ने अधिकार दिएको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख प्रतिपक्षी दल श्रम संस्कृति पार्टीलाई दिइसकेको छ । यस्तै लेखा समितिको सभापति पनि प्रमुख प्रतिपक्षी दल दिएर शक्ति सन्तुलन गरेको देखिन्छ । पार्टीले शक्ति सन्तुलन गर्दै विपक्षीसँग सहकार्य अगाडि बढाउँदा […]