काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी विकेट लिँदा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै रन बनाएका छन् । २०२३ देखि सुरु भएर २०२७ मा सकिने यो लिगमा नेपालले अहिलेसम्म २६ वटा खेल खेलिसकेको छ । २६ मध्ये २१ खेलका २० इनिङस् खेलेका सन्दीप लामिछानेले ३६ विकेट हात पारेका छन् । […]