काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो । मेक्सिकोको जितमा दोस्रो हाफमा लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । घरेलु मैदान र […]