क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा बढाउन क्यानसँग माग
३० वैशाख, काठमाडौं । नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ ।
संघका अध्यक्ष जगत बहादुर टमाटा ले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको …