क्रोएसियामा दुई नेपालीको मृत्यु

काठमाडौं । क्रोएसियामा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका–२ का २७ वर्षीय भुवन विक रहेका छन्। रोजगारीका लागि बोस्निया गएका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ। उक्त दुर्घटनामा एक नेपाली महिला र […]