भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने कांग्रेसको तयारी

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी २४, २५, २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव लैजाने …