रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा। निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालय, रसुवाले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ। हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी ४ गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ। निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्रिया जिल्ला निर्वाचन […]