स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता
९ फागुन, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा प्रतिनिधिसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएका नेताहरूले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाले …