५ चैत, काठमाडौं । आफ्नो 'साउथ पार्स' ग्यास फिल्डमा भएको इजरायली आक्रमणको बदलामा इरानले खाडीका धेरै देशहरूका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेर उनीहरूमाथि दबाब बढाइरहेको छ।
अमेरिका-इजरायल र इरानबीचको युद्धको २०औँ दिन ऊर्जा केन्द्रहरूमा भएका हमलाहरूले विश्व …