काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका […]