आरोहण टोली धवलागिरि आधार शिविरमा

८ के, सेभेन समिट र फोरटिन पिक्स ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् ।