चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढीको विदेशी प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको भदौ महिनाको प्रतिवेदनअनुसार साउन र भदौमा ३२८ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो। प्रस्तावित उद्योग सञ्चालनमा आए ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ। विदेशी लगानीकर्ताको आकर्षण […]