काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध […]