नारायणगढ बजार जोगाउन व्यवसायीको माग, नारायणीमा तत्काल प्राविधिक अध्ययन गर्न आग्रह

नारायणी नदीको कटान र बाढीबाट नारायणगढ बजार जोगाउन चितवनका उद्योगी व्यवसायीले तत्काल प्राविधिक अध्ययन र दीर्घकालीन तटबन्धनको माग गरेका छन्। उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेलाई भेटेर बजार संरक्षणका लागि पहल गर्न आग्रह गरेको हो। संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार नदी कटान, […]