भोटेकोसी–त्रिशूली विपत्‌ समितिका सभापति पराजुलीले लिए शपथ

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको महाविपत्ति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले नव–निर्वाचित सभापति पराजुलीलाई बुधवार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ […]