दोस्रो सातामा प्रवेश गरेको ‘बाः एक योद्धा’ले कति कमायो ?

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सात दिनमा यो चलचित्र ४० हजार ८२३ दर्शकले हेरेका छन् । क्रमशः दर्शकको फ्लो हलमा बढाउँदै गएको चलचित्र आजबाट दोस्रो हप्तामा प्रवेश […]