तीनकुने घटनामा दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना जमानतमा रिहा

काठमाडौँ-  काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ। ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसमा बिहीबार