प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका तीन उम्मेदवार मैदानमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका तीन जना उम्मेदवार मैदानमा उत्रिने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई पूर्वअध्यक्ष र नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका एक पूर्वअध्यक्ष गरी तीन जना व्यवसायी उम्मेदवार बन्ने निश्चित भएको हो । निर्वाचन आयोगले मंगलबार मनोनयन […]