काठमाडौं–१० की सुमित्रा बस्नेतको पनि उम्मेदवारी खारेज
८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुई जनाको उम्मेदवारी खारेज गरिएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं–१० का …