काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंग्याउँदै गएको छ । सभापति गगन थापाले विरोधी समूहसँगको छलफललाई तिव्रता दिएर टिकट वितरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन् । अब केही क्षेत्रबाहेक सबै ठाउँको टिकट वितरण सकिएको सभापति थापाको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री एवम् निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले […]