काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बनस्थलीमा सुरू भएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको यो बैठक सभापति रवि लामिछाने जेलबाट छुटेयताको पहिलो हो । यसअघि बनस्थलीमै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ। यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा […]